राहत वितरण सम्बन्धमा
२०७५-१२-१८
२०७५-१२-१८
कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं ६ मा मिति २०७५।१२।८ गतेका दिन आगलागी भइ घरवार विहिन भएका पिडितलाइ प्रति परिवार रु.१०, ०००।- का दरले राहत वितरण गरिएको ।
