Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु

न्यून व्यान्डविथ Invert Color A- A A+

अत्यन्त जरुरी सूचना

2075-06-10

2075-06-10


नजिकिदै आइरहेको तिहार (शुभ-दीपावली), छठ चाडपर्वको अवसरमा देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरु गर्दा, गराउँदा बेलुका ९:०० बजे सम्म मात्र गर्नु हुन र पटका, आतिसबाजी हुने पदार्थ नपडकाउन, नल्याउन सम्पूर्ण जिल्लावासी, नागरिक, समाजसेवी, व्यापारी, उद्योगी, विद्यार्थी, कर्मचारी तथा सर्वसाधारण सबैमा जानकारी गराईन्छ । साथै यदि त्यसको बर्खिलाप हुने कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा सर्वसाधारण सबैमा सूचित गराईन्छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-11 15:39:46

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु .