Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

चिसो प्रभावित अति विपन्न नागरिक/परिवारलाई न्यानो कपडा वितरण

2078-10-12

2078-10-12


n.jpg तस्बिर : चिसो प्रभावित अति विपन्न नागरिक/परिवारलाई न्यानो कपडा वितरण

नेपाल सरकार, गृह मन्त्रालयको निर्देशन अनुसार जिल्लामा चिसो तथा शितलहर पीडित अति विपन्न परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिको कोषबाट खर्च हुने गरी कपिलवस्तुका २९ वटा प्रहरी युनिटमार्फत संकलन गरिएको अति विपन्न जम्मा १९९ परिवारलाई चाइनिज ब्लाङ्केट वितरण गरिदै ।
 परिवारमा २ जनासम्म सदस्य भएमा १ थान र सो भन्दा बढी भए २ थान वितरण गरिदै । मर्यादपुर र रंगपुर प्रहरी चौकीमा आजै १२ गते वितरण गरिसकिएको ।

विपद् व्यवस्थापन


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 09:40:59

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु .