Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

फागु पर्व २०७५ (होली) को सूचना

२०७५-१२-०६ २०७५-१२-०६

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको

अत्यन्त जरुरी सूचना

सूचना प्रकाशन मिति २०७५।१२।६

फागु (होली) पर्वको अवसरमा होली पर्व मनाउने नाममा कसैको इच्छा विपरित रंग छ्याप्ने¸ जथाभावी अबिर फाल्ने¸ हो -हल्ला गर्ने गराउने लोला हान्ने¸ जवरजस्ती अमर्यादित गैरकानूनी र उच्श्रृंखल किसिमका कुनै पनि व्यवहार गर्ने जस्ता कार्य प्रचलित कानून विपरित हुन् । कानून विपरितका कार्य तथा असभ्य व्यवहार कोही कसैले नगर्नु नगराउनु हुन जिल्ला प्रशासन कार्यालय कपिलवस्तु सबैमा हार्दिक अनुरोध गर्दछ । अनुशासित मर्यादित तथा व्यवस्थित तवरले होली पर्व मनाउनु हुन सर्वसाधरण सबैमा सूचना प्रकाशित गरिएको छ । कोही कसैको इच्छा एवं स्वीकृति वेगर  यस प्रकारका कानून विपरित काम गरे गराएमा प्रचलित कानून वमोजिम कारवाही हुने व्यहोरा समेत सर्वसाधरणमा जानकारी गराईन्छ ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 09:40:59

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु .