गतिविधिका केही झलकहरु
2077-12-04
2077-12-04
तस्बिर : गतिविधिका केही झलकहरु
लुम्बिनीमा यही चैत ४ र ५ गते International Scientific Commitee बैठकका क्रममा सहभागीहरूलाई तिलौराकोटमा भैरहेको उत्खनन् तथा अनुसन्धान बारे Prof. Robin Coningham ले व्याख्या गर्दै । यस अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डे, पुरातत्त्व विभागका कर्मचारीहरू समेतको सहभागिता रहेको । चैत ३ गते लुम्बिनीमै तिलौराकोटलाई वर्ल्ड हेरिटेजका लागि मनोनयन सम्बन्धी कार्यशाला भएको थियोे ।
