मिति २०७८।०८।०५ सम्म यस कार्यालयमा MRP फाराम भरी पेश भएका फारामहरुको राहदानी आएको छ । साथै द्रुत e- passport का लागि Online Form भरी राष्ट्रिय परिचयपत्र बनाई जिल्ला वा इलाका प्रशासन कार्यालयबाट सिफारिस लिई विभागमा सम्पर्क राख्ने ।
२०७८-०९-२२
२०७८-०९-२२
