2073-04-11
2073-04-11
यस जिल्ला प्रशासन कार्यालयमा राहदानी सम्बन्धी सेवा लिन आउने सेवाग्राहीको सुविधाको लागि Notice Board मिति २०७३।०४।११ गते देखि संचालनमा ल्याईएको छ । सेवाग्राहीले आफ्नो मोवाइलबाट 1618076560445 (१६१८०७६५६०४४५) डायल गरी राहदानी बनेर आए, नआएको सम्बन्धमा जानकारी प्राप्त गर्न सक्नु हुनेछ भन्ने कुरा सर्वसाधारण सबैमा जानकारी गराईन्छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु .